वरीयता नमिलेको भन्दै असन्तुष्टि जनाएका उपप्रधानमन्त्री नारायणकाजी मन्त्रालय जान थाले
सोमबार, पुस १८, २०७९
वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने झलनाथ खनालको प्रस्ताव
सोमबार, पुस १८, २०७९
एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् ।
आर्सनलको स्पष्ट ७ अंकको अग्रता
आइतबार, पुस १७, २०७९
शीर्ष दौडमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा लन्डन क्लब आर्सनलले आफ्नो खेलमा जित निकाल्दै इंग्लिस प्रिमियर लिगमा स्पष्ट ७ अंकको अग्रता लिन सफल भएको छ ।
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी चयन
आइतबार, पुस १७, २०७९
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । नेता चयन संगै लुम्बिनीको सरकारको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य गिरीले गर्ने संभावना बढेको छ ।
लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन
आइतबार, पुस १७, २०७९
चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।


