माओवादी केन्द्रसहित कम्युनिष्ट पार्टीमा वैचारिक संकट : नारायणकाजी श्रेष्ठ
बुधबार, माघ २५, २०७९
नाना पाटेकर भन्छन्- मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु
बुधबार, माघ २५, २०७९
९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो । अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन ।
मोरङमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ
बुधबार, माघ २५, २०७९
नेपाल प्रहरीले बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो तर पक्राउ परे पनि नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनी माथी अनुसन्धान जारी छ ।
प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेटन वालकाेटमा
बुधबार, माघ २५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वालकोटस्थित निवासमा पुगेका छन ।
महिला समानता र सशक्तिकरणका पक्षमा सफलता मिल्ने मन्त्री चौधरीको अपेक्षा
बुधबार, माघ २५, २०७९
२१ औं शताब्दीमा पनि नेपालमा महिलाका सवालमा विभिन्न विभेदहरु रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् ।
नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान
मंगलबार, माघ २४, २०७९
छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशानुसार प्रहरीले उनलाई वीरगन्ज कारागार चलान गरेको छ ।
सेयर बजार ७६.६४ अंकले बढ्याे
मंगलबार, माघ २४, २०७९
मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। यसदिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट
मंगलबार, माघ २४, २०७९
नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।
राष्ट्रपतिका विषयमा प्रधानमन्त्री र ओलीबीच छलफल
मंगलबार, माघ २४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको छ ।
आगलागी हुदाँ १३ वर्षिया बालिकाको मृत्यु , एक घाइते
मंगलबार, माघ २४, २०७९
चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ । लोक बहादुर भण्डारीको घरमा गएराती साढे १० बजे आगलागी हुदाँ उनकी छाेरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन् ।
काठमाण्डाैकाे मुख्य सहरमै छैन खानेपानी
सोमबार, माघ २३, २०७९
मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँ महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ ।
भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु
सोमबार, माघ २३, २०७९
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् ।
प्रधानमन्त्री, देउवा र ओलीबीच भेटवार्ता
सोमबार, माघ २३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक विषयमा छलफल गरिरहेका छन् ।


