NRN
बिहीबार दुई प्रधानमन्त्रीबीच उच्चस्तरीय भेटवार्ता हुने
बिहीबार दुई प्रधानमन्त्रीबीच उच्चस्तरीय भेटवार्ता हुने त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्रीले बिहीबारै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री प्रचण्डले आजै साँझ नेपाल र भारतका उद्योगी, व्यवसायीलाई...
अन्तत: नागरिकता विधेयक प्रमाणीकरण: एनआरएनएले गर्यो स्वागत
अन्तत: नागरिकता विधेयक प्रमाणीकरण: एनआरएनएले गर्यो स्वागत एनआरएनएले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको हो -‘ गैह् आबासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग अब प्रशस्त मिलेको छ -‘ संघका कार्यकारी अध्यक्ष डा...
प्रधान मन्त्रीलाई भारतमा स्वागत ( तस्बिर सहित )
प्रधान मन्त्रीलाई भारतमा स्वागत ( तस्बिर सहित ) दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी र नेपाली राजदूत शंकर शर्मालगायतले स्वागत गर्नुभएको छ ।
शहिद मेमोरियल अस्पतालद्दारा  गणतन्त्र दिबसको अबसरमा निःशुल्क स्वास्थ्य परिक्षण
शहिद मेमोरियल अस्पतालद्दारा गणतन्त्र दिबसको अबसरमा निःशुल्क स्वास्थ्य परिक्षण यसै गरी निःशुल्क स्वास्थ्य शिबिरमा मधुमेह तथा थाईराईड रोग, नाक कान तथा घांटी रोग, बाल रोग, मुटु रोग, छाला तथा योन रोग, लगायत ल्याब, भिडियो एक्स रे,औषधि बितरणका सेवाहरू पनि प्रदान गरिएको थियो । निःशुल्क रूपमा बाह्र सय जनालाई सेवा प्रदान गरिएको अस्पतालका सहायक प्रबन्ध निर्देशक डा जितेन्द्र श्रेष्ठले जानकारी...
आज सोह्रौ गणतन्त्र दिबस, भब्य कार्यक्रम गरिंदै
आज सोह्रौ गणतन्त्र दिबस, भब्य कार्यक्रम गरिंदै जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाईंदै आइएको छ । यसैबीच सरकारले  टुँडिखेलमा औपचारिक समारोह गरी गणतन्त्र दिवस मनाउँने भएको छ।
रेशम चौधरीले पाए कैद माफी
रेशम चौधरीले पाए कैद माफी मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीके कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपाल र भारतका प्रधानमन्त्रीबीच जेठ १८ गते भेटघाट हुने
नेपाल र भारतका प्रधानमन्त्रीबीच जेठ १८ गते भेटघाट हुने प्रधानमन्त्रीको जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेंटवार्ता हुने कार्यक्रम छ । भारत भ्रमणका क्रममा भारतसंग प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा मल कारखाना खोल्ने विषयमा पनि कुरा राख्नु हुने बताईएको छ ।
श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३
श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३ अन्तिम प्रतिस्पर्धामा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको ताज जितेका थन । उपाधिको लागि अन्तिम प्रतिस्पर्धामा २४ जना सुन्दरीहरूबीच प्रतिस्पर्धा भएको थियो ।
राष्ट्रिय ध्वजावाहक चढेर सिड्नी जाने होइन त ?
राष्ट्रिय ध्वजावाहक चढेर सिड्नी जाने होइन त ? यसैबिच नेपाल एअरलाइन्सले इन्धन भर्न र केही समय होल्ड गर्न सिंगापुर एअरपोर्ट रोजेको छ । यस बिषयमा पनि काम भैरहेको जनाएको छ । नेपाल एअरलाइन्सको वाइडबडी ‘ए’ ३३० जहाजले काठमाण्डौबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडान भर्ने छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण: शुक्रबारदेखी बयान शुरू
नक्कली भुटानी शरणार्थी प्रकरण: शुक्रबारदेखी बयान शुरू यही प्रकरणमा १६ जना पक्राउ गरिएको छ। १४ जना अझै फरार छन्। सरकारले यिनीहरूलाई ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरेको छ ।
Weather Update