NRN
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू 
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू  तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।   
रेखा थापा: चलचित्र क्षेत्रमा समर्पित एउटा बलियो नाम
रेखा थापा: चलचित्र क्षेत्रमा समर्पित एउटा बलियो नाम लाग्छ, नेपाली समाज अब निकै एड्भान्स हुँदै छ । रेखाले जाबो मिनीस्कर्ट लगाउँदा ‘देखा थापा’ भनेर आलोचना गर्नेहरू नेपाली पर्दामा जिब्रो नै टोक्नुपर्ने अवगस्थाका दृश्य दिनेहरूको आलोचना गर्न नसक्नु भनेको शायद कथाले मागेर होला । चलचित्र क्षेत्रमा दह्रो र बलियो खम्बा गाडेकी रेखाको निरन्तरता, निडरता र क्रियाशीलता नै उनको ‘वाह’...
प्रतिनिधिसभाको बैठक आजपनि स्थगित
प्रतिनिधिसभाको बैठक आजपनि स्थगित एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।
७ दलको बैठक सिंहदरबारमा सुरू
७ दलको बैठक सिंहदरबारमा सुरू एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु सहभागी छन् ।
एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ
एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएकाे केही समयपछि प्रहरीले फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो।
चाँदी स्थिर रहँदा घट्याे, सुनको मूल्य
चाँदी स्थिर रहँदा घट्याे, सुनको मूल्य त्यस्तै, सुनको मूल्य घटेपनि स्थिर रहेकाे चाँदी महासंघका अनुसार आज प्रतितोला १३ सय ९० रुपैयाँ छ । 
'प्रचण्ड'ले संसदका राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दै
'प्रचण्ड'ले संसदका राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दै दलहरुबीच सहमति जुटाउन आज दिउँसो १ बजे बोलाइएको संसद बैठक अघि प्रधानमन्त्री प्रचण्ड'ले नेताहरुलाई छलफलमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
इन्टर मायमीले जित्याे अमेरिकाको लिग्स कपको उपाधि
इन्टर मायमीले जित्याे अमेरिकाको लिग्स कपको उपाधि यसै सिजन फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका मेसीले लिग्स कपमा खेलेको सातवटै खेलमा गोल गरे ।उनले लगातार सात खेलमा गोल गरेका मेसी १० गोलसहित मेसी सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट पनि बने ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्नपूर्ण चोकमा दुई जनाको मृत्यु, एक जना घाइते
बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्नपूर्ण चोकमा दुई जनाको मृत्यु, एक जना घाइते मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएकाे ४१ बर्षीय बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएकाे छ ।
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं उनले राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको बताए ।
अनेथा कप अन्तर्गत इजरायलको क्लब हापोएल रानानाकाे डेब्यू खेलमै सावित्राकाे गाेल
अनेथा कप अन्तर्गत इजरायलको क्लब हापोएल रानानाकाे डेब्यू खेलमै सावित्राकाे गाेल साम्बा गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन्।
कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज बस्दै
कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज बस्दै सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।
Weather Update