NRN
आजदेखि तातोपानी नाका खुल्ने
आजदेखि तातोपानी नाका खुल्ने बैठकले सेप्टेम्बरभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय गरेको थियो, तर मिति तय भएको थिएन ।
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, ‘एमालेभित्र ठुलो चिरा पर्ने संकेत देख्छु’
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, ‘एमालेभित्र ठुलो चिरा पर्ने संकेत देख्छु’ साथै उनी भन्छन् जनयुद्धको आधार इलाका कर्णाली भएजस्तै समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली बन्न सक्छ ।
बालेन साहले गरे चीन भ्रमण रद्ध
बालेन साहले गरे चीन भ्रमण रद्ध त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
सुन तस्करी प्रकरणमा दावा छिरिङले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि
सुन तस्करी प्रकरणमा दावा छिरिङले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि सुन प्रकरणकै सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङ्कङ पठाइएको छ।
भक्तपुरमा पार्किङ गरेर राखिएको बसमा आगजनी
भक्तपुरमा पार्किङ गरेर राखिएको बसमा आगजनी प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।
हिरासतको भेन्टिलेसन तोडेर भाग्दै गरेका थुनुवा तत्कालै पक्राउ
हिरासतको भेन्टिलेसन तोडेर भाग्दै गरेका थुनुवा तत्कालै पक्राउ जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवाको चाप भएपछि उनलाई १९ साउनदेखि वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको थियो।
प्रचण्डले चन्द्रागिरिबाट सुरु गर्ने ‘जनतासँग माओवादी कार्यक्रम’
प्रचण्डले चन्द्रागिरिबाट सुरु गर्ने ‘जनतासँग माओवादी कार्यक्रम’ माओवादीले मंसिर १६ सम्म जनतासँग माओवादी कार्यक्रम सम्पन्न गरेपछि मंसिरमै विधान सम्मेलन र त्यसको ३ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपाली टोलीको विजयी सुरुआत
आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपाली टोलीको विजयी सुरुआत अब नेपालले दोस्रो खेलमा भोलि बहराइनसँग खेल्नेछ।
सुन तस्करी प्रकरण : राहुल महरा पक्राउ
सुन तस्करी प्रकरण : राहुल महरा पक्राउ पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबूक स्टाटस लेखेका थिए ।
एसिया कपमा नेपालकाे उत्कृष्ट सुरुवात, पाकिस्तानी दुवै ओपनर आउट
एसिया कपमा नेपालकाे उत्कृष्ट सुरुवात, पाकिस्तानी दुवै ओपनर आउट पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।
सुन तस्करी प्रकरण : हङकङ जाँदै सीआईबीका उच्च अधिकृत
सुन तस्करी प्रकरण : हङकङ जाँदै सीआईबीका उच्च अधिकृत सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री 'प्रचण्ड'काे नेपाली क्रिकेट टिमलाई शुभकामना
प्रधानमन्त्री 'प्रचण्ड'काे नेपाली क्रिकेट टिमलाई शुभकामना नेपालले आज बुधवार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।
Weather Update