अध्यक्ष ओलीले दुल्लु पुगेर गरे पेट्रोलियम उत्खनन् क्षेत्रको अवलोकन
सोमबार, मंसिर १८, २०८०
साे जनसभामा अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
सुनको मूल्य बढेर १ लाख २१ हजार नाघ्दा चाँदी भने स्थिर, ताेलाकाे कति ?
सोमबार, मंसिर १८, २०८०
सोमबार प्रतितोला १५ सय ४५ रुपैयाँ काराेबार भएकाे चाँदी साेहि मूल्यमा काराेबार भइरहेकाे छ ।
नेपाल सुपर लिगमा आज झापा एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदै
सोमबार, मंसिर १८, २०८०
झापा पनि पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।
अछामबाट ओलीकाे गर्जन– मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो
आइतबार, मंसिर १७, २०८०
नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ ।
आज पनि सुनको मूल्यले गर्याे नयाँ रेकर्ड कायम, ताेलाकाे कति ?
आइतबार, मंसिर १७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
३० सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल दूरसञ्चार प्राधिकरणकाे अनुराेध
आइतबार, मंसिर १७, २०८०
यसअघि माइक्रो भिडियो ब्लगिङ साइट टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा पनि केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायकले सहयोग गरेपछि प्राधिकरणले पत्र काट्दै कारबाहीको चेतावनी दिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज साँझ स्वदेश फर्किदै
आइतबार, मंसिर १७, २०८०
आज साँझ ६ः३० बजे स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले गरे एक वर्षमा २० करोड डलर लगानी
शनिबार, मंसिर १६, २०८०
अघिल्लो वर्षको तुलनामा यस वर्ष अष्टेलियाको घर–जग्गा व्यवसायमा नेपालीको लगानी दुई गुणाले बढेको प्रतिवेदनमा जनाइएको छ ।
राजेश घिमिरेको तिम्रो निम्ति सार्वजनिक
शुक्रबार, मंसिर १५, २०८०
भिडियोलाई हरि हुमागाईं र सौरभ मानन्धरले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।
बैंकहरुले धेरै ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर
शुक्रबार, मंसिर १५, २०८०
रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको उनले स्वीकार गरे ।
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ
शुक्रबार, मंसिर १५, २०८०
तीसमध्ये नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ ।
मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’
शुक्रबार, मंसिर १५, २०८०
गीत सार्वजनिक समारोहमा भाषाविद तथा अभिनेता यासेली योङहाङ, नेपाल ट्रष्टका बोर्ड डाइरेक्टर याङजोम शेर्पा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, गायक दीपक लिम्बु, सङ्गीतकार महेश खड्का, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


1701673907.jpeg)