बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित
सोमबार, भदौ २४, २०८१
सांसद पौडेलले गरिन् बाल श्रम शोषण गरेको आरोप लागेकी एमाले सांसद शर्मालाई कारबाहीकाे माग
सोमबार, भदौ २४, २०८१
‘निकृष्ट प्रकारले बालश्रम प्रयोग गरेको देखिन्छ । माननीयज्यू, जो कानुन बनाउनुहुन्छ,’ उनले भनिन्, ‘कानुनले नै बालश्रमलाई निषेधित गरेको छ । कानुन बनाउने नै बालश्रम प्रयोग गर्ने त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ ।’
नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई लगाए दर्ज्यानी चिह्न
सोमबार, भदौ २४, २०८१
यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाए ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरोको मूल्य बढ्यो
सोमबार, भदौ २४, २०८१
सोमबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ ६३ पैसा र बिक्रीमा ४४१ रूपैयाँ ५९ पैसा पाइन्छ ।
बढ्यो नेपाली बजारमा आज सुन–चाँदीको मूल्य, तोलाको कति ?
सोमबार, भदौ २४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कर्मचारीको अमेरिकाको भ्रमण रद्द गराएकोमा सांसद दुर्गा राईको आपत्ति
बिहीबार, भदौ २०, २०८१
राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री गुप्तासँग जवाफ मागेकी हुन् ।
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले गरे बहिष्कार
बिहीबार, भदौ २०, २०८१
३० भदौभित्र विशेष नगरसभा बोलाउनु पर्ने दबावमा मेयर लामा छिन् ।
हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी
बिहीबार, भदौ २०, २०८१
तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
संविधानविपरीत अभिव्यक्ति दिने नेताहरूको भण्डाफोर गर्न प्रचण्डको निर्देशन
बिहीबार, भदौ २०, २०८१
छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’
तीन दिनदेखि सुनको मूल्य स्थिर, चाँदी तोलाको कति पुग्यो ?
बिहीबार, भदौ २०, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


