NRN
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला पाँच सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
आइतबार प्रतितोला पाँच सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अर्थमन्त्रीको प्रेश ब्रिफिङ, भने – ‘हामीले बजेट कटौती गरेका छैनौं’
अर्थमन्त्रीको प्रेश ब्रिफिङ, भने – ‘हामीले बजेट कटौती गरेका छैनौं’ अर्थमन्त्री महतले भने, ‘सकेजतिको खर्च गर्ने हो, सकेजति राजस्व उठाउने हो, बजेट कटौती गरिएको छैन ।’ 
शुक्रबार कतिमा साटिन्छन् विदेशि मुद्राहरू
शुक्रबार कतिमा साटिन्छन् विदेशि मुद्राहरू शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २१ पैसा पाइन्छ ।
शुक्रबार नेपाली बजारमा बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
शुक्रबार नेपाली बजारमा बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बढ्याे नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य, आज अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बढ्याे नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य, आज अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ७६ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ७१ पैसा पाइन्छ । 
सुन एकैदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घट्दा चाँदी कतिमा हुँदैछ काराेबार ?
सुन एकैदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घट्दा चाँदी कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्ताे छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्ताे छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २७ पैसा पाइन्छ ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर
मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अर्थ मन्त्रालयले आज बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने
अर्थ मन्त्रालयले आज बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने ६ महिना बित्दा सरकारले ३२.३५% खर्च भएको छ भने ३४.९% राजस्व संकलन भएको छ । 
अमेरिकी डलर, युरो र पाउण्डकाे मूल्य बढ्दा आइतबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
अमेरिकी डलर, युरो र पाउण्डकाे मूल्य बढ्दा आइतबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रूपैयाँ ८२ पैसा र बिक्रीमा २७ रुपैयाँ ९५ पैसा पाइन्छ ।
यस्ताे छ शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर, कुन मुद्राकाे कति ?
यस्ताे छ शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर, कुन मुद्राकाे कति ? आज कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ८८ पैसा पाइन्छ । 
Weather Update