सोमबार सुनको मूल्य घट्दा बढ्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
सोमबार, वैशाख १७, २०८१
शुक्रबारको यस्ताे छ विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, वैशाख १४, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३८ पैसा तोकिएको छ ।
शुक्रबार बढ्याे नेपाली बजारमा सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, वैशाख १४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
४ पैसाले घट्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, वैशाख १३, २०८१
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ८२ पैसा पाइन्छ ।
यस्ताे बुधबारका लागि विदेशी मुद्राको विनिमय दर, कतिमा हुँदैछ काराेबार ?
बुधबार, वैशाख १२, २०८१
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७१ पैसा पाइन्छ ।
मंगलबारकाे तुलनामा आज पाँच सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
बुधबार, वैशाख १२, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार घट्याे डलरसँगै पाउण्ड स्टर्लिङको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
मंगलबार, वैशाख ११, २०८१
कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८१ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७६ पैसा पाइन्छ ।
यस्ताे छ नेपाली बजारमा सुन–चाँदीको मूल्य
सोमबार, वैशाख १०, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
घट्याे आज अमेरिकी डलर, पाउण्ड र युरोकाे मूल्य, अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?
आइतबार, वैशाख ९, २०८१
आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १७ पैसा पाइन्छ ।
शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, वैशाख ७, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
साताकाे अन्तिम दिन अर्थात् शुक्रबार कतिमा काराेबार हुँदैछन् विदेशि मुद्राहरू
शुक्रबार, वैशाख ७, २०८१
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ६० पैसा पाइन्छ ।
यस्ताे छ आज विदेशि मुद्रकाे विनिमय दर
बिहीबार, वैशाख ६, २०८१
त्यसैगरी, बहराइन दिनार भने एकको खरिदमा भने ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५५ रूपैयाँ ३४ पैसा पाइन्छ ।
नेपाली बजारमा आज सुनको मूल्य स्थिर, चाँदी कतिमा हुँदैछ काराेबार ?
बुधबार, वैशाख ५, २०८१
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


-1714370180.jpeg)