सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
सोमबार, भदौ ३१, २०८१
५५ अंकले घट्यो नेप्से
सोमबार, भदौ २४, २०८१
यसको ३७ करोड ५ लाखको सेयर खरिदबिक्री भयो । आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरोको मूल्य बढ्यो
सोमबार, भदौ २४, २०८१
सोमबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ ६३ पैसा र बिक्रीमा ४४१ रूपैयाँ ५९ पैसा पाइन्छ ।
बढ्यो नेपाली बजारमा आज सुन–चाँदीको मूल्य, तोलाको कति ?
सोमबार, भदौ २४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तीन दिनदेखि सुनको मूल्य स्थिर, चाँदी तोलाको कति पुग्यो ?
बिहीबार, भदौ २०, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार अमेरिकी डलरको मूल्य घट्दा, अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ?
बिहीबार, भदौ २०, २०८१
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ६७ पैसा र बिक्रीमा ४४० रूपैयाँ ६४ पैसा पाइन्छ ।
बुधबार सुनको मूल्य स्थिर, चाँदी कतिमा हुँदैछ कारोबार ?
बुधबार, भदौ १९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
२८३० अंकमा पुग्यो नेप्से
मंगलबार, भदौ १८, २०८१
कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, गुडविल फाइनान्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, अपी पावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।
अमेरिकी, क्यानेडियन डलर र पाउण्डको भाउ बढ्दा, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
मंगलबार, भदौ १८, २०८१
कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ४२ पैसा र बिक्रीमा ४४० रूपैयाँ ३८ पैसा पाइन्छ ।
मंगलबार सुन–चाँदीको मूल्य स्थिर, तोलाको कति ?
मंगलबार, भदौ १८, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी अष्ट्रेलियन डलर र युरोको मूल्य घट्दा, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
आइतबार, भदौ १६, २०८१
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ ।
आज प्रतितोला छ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
आइतबार, भदौ १६, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तो छ शुक्रबार विदेशि मुद्राको विनिमय दर
शुक्रबार, भदौ १४, २०८१
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ ।


