सोमबार घट्यो सुन–चाँदीको मूल्य, , तोलाको कति ?
सोमबार, असोज १४, २०८१
आजदेखि दशैँका लागि सुकिला नोटको वितरण
आइतबार, असोज १३, २०८१
गत वर्ष साटिएका नयाँ नोट राष्ट्र बैंकमा नै फिर्ता आएको थियो । सोही नोट यो दशैंमा बैंकले सटही गर्न लागेको हो।
शुक्रबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर
शुक्रबार, असोज ११, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर
बिहीबार, असोज १०, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
बुधबार, असोज ९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
मंगलबार, असोज ८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकैदिन १७ सय रुपैयाँले सुनको मूल्य बढ्दा नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार, असोज ६, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा एकै दिन १५ सयले बढ्यो सुनको मूल्य
शुक्रबार, असोज ४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २५ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार पनि घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, असोज ३, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबार घट्यो अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, असोज २, २०८१
युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।
बुधबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, असोज २, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य
मंगलबार, असोज १, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार पनि नेप्सेमा उच्च अंकको गिरावट
सोमबार, भदौ ३१, २०८१
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ भने दोस्रोमा व्यापार समूहको परिसूचक २.७६ प्रतिशतले घटेको छ ।

