NRN
जिल्ला अदालत काठमाडौंले सुनायाे क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाडौंले सुनायाे क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय यसअघि उनलाई पुस १३ गते अदालतले बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो ।
तपश्वीको भेषमा अपराधको श्रृंखला मच्चाएका आरोपी बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद
तपश्वीको भेषमा अपराधको श्रृंखला मच्चाएका आरोपी बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद लिटिल बुद्ध उपनामले परिचित बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
बचतकर्ताको एक अर्बभन्दा बढी हिनामिना गर्ने सहकारीका सञ्चालकहरू पक्राउ
बचतकर्ताको एक अर्बभन्दा बढी हिनामिना गर्ने सहकारीका सञ्चालकहरू पक्राउ सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समितिअन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए ।
कोभिड-१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन १ नेपालमा पनि
कोभिड-१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन १ नेपालमा पनि संक्रमणको फैलावट रोकथाम गर्नका लागि  जनस्वास्थ्यको मापदण्डहरू (भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ । 
केकभित्र गाँजा राखेर व्यापार गरेको आरोपमा एकजना पक्राउ
केकभित्र गाँजा राखेर व्यापार गरेको आरोपमा एकजना पक्राउ विगत एक वर्षदेखि मानन्धरले यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अधिवक्ता रुपेश कोइराला कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त
अधिवक्ता रुपेश कोइराला कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त कोइरालालाई आइतवार दिउँसो १ः४५ बजे उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले दिए । 
भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन
भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ । 
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्‍नेच्युडको भूकम्पकाे धक्का महसुस
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्‍नेच्युडको भूकम्पकाे धक्का महसुस केन्द्रका अनुसार यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’ कै परकम्प हो ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल सिफारिस
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल सिफारिस यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ ।
रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि
रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन् ।
पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन
पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबाट बालकुमारीमा धरपकड हुँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।
झाको ‘शहरक भीडमे एसगर हम’ बजारमा
झाको ‘शहरक भीडमे एसगर हम’ बजारमा अब यसबाट विश्राम लिने कल्पना पनि छैन,’ उनी भन्छन्, ‘यी क्षेत्रमा काम गर्दा म बेग्लै आनन्दको अनुभूति गर्छु ।’
Weather Update