NRN
करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ
करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ । 
२०८१ सालमा हुने सार्वजनिक बिदा प्रकाशित
२०८१ सालमा हुने सार्वजनिक बिदा प्रकाशित यो सँगै सरकारले वि.स. २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ ।
आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ । 
नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल
नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल आजदेखि सुरु भएको श्रीमद् भागवत महायज्ञ यही फागुन ९ गतेसम्म चल्नेछ । 
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय सूचनामा नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी उल्लेख छ ।
काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुकाे महानगरविरुद्ध प्रदर्शन
काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुकाे महानगरविरुद्ध प्रदर्शन प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।
रौतहटमा एमालेका अध्यक्ष ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत
रौतहटमा एमालेका अध्यक्ष ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानिय नेताहरुले बताएका छन् ।
हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : ओली
हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : ओली यस्तै, संघीय सरकारको काम कारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको ओलीले बताए ।
बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ
बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि पेट्रोल र डिजेलमा मूल्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि पेट्रोल र डिजेलमा मूल्य वृद्धि नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।
चोरी भई अमेरिका पुगेको प्राचीन मूर्ति नेपाल फिर्ता
चोरी भई अमेरिका पुगेको प्राचीन मूर्ति नेपाल फिर्ता यसअघि बेलायत, अमेरिका, अष्ट्रेलिया, चीन, भारत, जर्मनी, अस्ट्रिया, इटलीबाट जम्मा १४५ थान मूर्तिहरु तथा कलावस्तुहरू विभिन्न राष्ट्रिय- अन्तराष्ट्रिय व्यक्ति तथा सघंसंस्थाहरुको प्रयासबाट फिर्ता भइसकेको समेत विज्ञप्तिले जनाएको छ ।
आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’
आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’ उनले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गरे ।
Weather Update