सांसदहरूलाई अभिमुखीकरण दिदै नेपाली कांग्रेस

नेपाली कांग्रेसले नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित सांसदहरूलाई कांग्रेसले अभिमुखीकरण दिएको हो। कार्यक्रममा फागुन २१ को प्रतिनिधि सभा निर्वाचन र माघ ११ को राष्ट्रिय सभा निर्वाचनबाट आएका पार्टीका सांसदहरू सहभागी थिए।
-ink-1774689951.jpeg-1774691350.jpg)
कांग्रेसबाट प्रतिनिधि सभामा ३८ र राष्ट्रिय सभामा ९ जना सांसद निर्वाचित भएका छन्। सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाका बारेमा अभिमुखीकरण दिइएको हो।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ १५:३३
प्रतिक्रिया दिनुहोस्


