नेपाली बजारमा सुनको मूल्य स्थिर
आइतबार, भदौ १०, २०८०

एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ
आइतबार, भदौ ३, २०८०
शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएकाे केही समयपछि प्रहरीले फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो।

चाँदी स्थिर रहँदा घट्याे, सुनको मूल्य
आइतबार, भदौ ३, २०८०
त्यस्तै, सुनको मूल्य घटेपनि स्थिर रहेकाे चाँदी महासंघका अनुसार आज प्रतितोला १३ सय ९० रुपैयाँ छ ।

सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ
शुक्रबार, भदौ १, २०८०
सुन तस्करीमा संलग्न आरोपमा गएराति पक्राउ परेका दुईजनासहित हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

अधिकांश बैंकहरूले बढायाे ब्याजदर, कुन बैंकको कति ?
बिहीबार, साउन ३२, २०८०
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकले असोज र कात्तिक महिनाको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। एक वर्षे मुद्दति निक्षेपमा ७.५० प्रतिशत ब्याजदर दिनेछ।

आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राकाे कति ?
बिहीबार, साउन ३२, २०८०
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.३९ पैसा विक्रीदर ४३२.३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ।

आजको विदेशी मुद्रा विनिमय दर
बुधबार, साउन ३१, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा तोकिएको छ।बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३६ पैसा पाइन्छ।

‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीकाे सुन आज गालिँदै
मंगलबार, साउन ३०, २०८०
सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्राको कति ?
मंगलबार, साउन ३०, २०८०
साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३०.४८ पैसा विक्रीदर ४३२.४४ पैसा कायम गरिएकाे छ ।

अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउण्ड
सोमबार, साउन २९, २०८०
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०१ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।
ज्ञज्ञज्ञ1691734983.jpg)
साताको अन्तिम दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?
शुक्रबार, साउन २६, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
शुक्रबार, साउन २६, २०८०
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

२८ तोला सुन बोकेकी एक महिला पोखरामा बसपार्कबाट पक्राउ
बिहीबार, साउन २५, २०८०
उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।