मंगलबार स्थानीय बजारमा प्रतितोलामा २ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
मंगलबार, पुस ३, २०८०
डलर बढेसँगै बढ्याे युरोपियन युरोकाे मूल्य, कुन मुद्राकाे कति ?
मंगलबार, पुस ३, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको छ।
यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर
सोमबार, पुस २, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ ।
सिटी एक्सप्रेसको “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं ” योजनाको मेगा बम्पर उपहार “१० गुणा बढी पाउने” बिजेताको नाम घोषणा
आइतबार, पुस १, २०८०
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
शुक्रबार, मंसिर २९, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बढ्याे सुन-चाँदी मूल्य, कतिमा हुँदैछ काराेबार ?
बिहीबार, मंसिर २८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अर्थमन्त्री महत भन्छन्, सरकारले अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरिरहेको छ
बुधबार, मंसिर २७, २०८०
त्यस्तै, तरलता अभावका कारण ब्याजदर बढ्नु, पूँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको डा महतले बताए ।
मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक, कुन मुद्राकाे कति ?
मंगलबार, मंसिर २६, २०८०
मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ४३ पैसा र बिक्रीमा २८ रूपैयाँ ५६ पैसा पाइन्छ ।
घट्यो सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
सोमबार, मंसिर २५, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेप्सेमा तेस्रो सर्किट : बन्द भयो आजका लागि सेयर कारोबार
आइतबार, मंसिर २४, २०८०
समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो ।
आइतबार नेपाली बजारमा घट्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
आइतबार, मंसिर २४, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे आजका लागि विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, मंसिर २२, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ ।
अघिल्लो दिनकाे तुलनामा दुई सय रूपैयाँले बढ्याे सुनको मूल्य, ताेलाकाे कति ?
बिहीबार, मंसिर २१, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


_large1701409468.jpg)