मंगलबार सुनको मूल्य स्थिर रहँदा घट्याे चाँदीकाे मूल्य, ताेलाकाे कति ?
मंगलबार, फागुन १५, २०८०
अमेरिकी डलरसँगै बढ्याे क्यानेडियन डलर पनि, अन्य मुद्रा कतिमा साटिन्छ ?
मंगलबार, फागुन १५, २०८०
कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ पाइन्छ ।
आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर, ताेलाकाे कति ?
आइतबार, फागुन १३, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबार कतिमा साटिन्छन् विदेशि मुद्राहरू ?
शुक्रबार, फागुन ११, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ८४ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ७९ पैसा पाइन्छ ।
बिहीबार अमेरिकी डलर बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, फागुन १०, २०८०
मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ६३ पैसा र बिक्रीमा २७ रूपैयाँ ७६ पैसा पाइन्छ ।
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?
मंगलबार, फागुन ८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला पाँच सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
आइतबार, फागुन ६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अर्थमन्त्रीको प्रेश ब्रिफिङ, भने – ‘हामीले बजेट कटौती गरेका छैनौं’
शुक्रबार, फागुन ४, २०८०
अर्थमन्त्री महतले भने, ‘सकेजतिको खर्च गर्ने हो, सकेजति राजस्व उठाउने हो, बजेट कटौती गरिएको छैन ।’
शुक्रबार कतिमा साटिन्छन् विदेशि मुद्राहरू
शुक्रबार, फागुन ४, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २१ पैसा पाइन्छ ।
शुक्रबार नेपाली बजारमा बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
शुक्रबार, फागुन ४, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बढ्याे नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य, आज अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, फागुन ३, २०८०
कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ७६ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ७१ पैसा पाइन्छ ।
सुन एकैदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घट्दा चाँदी कतिमा हुँदैछ काराेबार ?
बुधबार, फागुन २, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्ताे छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
बुधबार, फागुन २, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २७ पैसा पाइन्छ ।


