मंगलबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर, तोला कतिमा हुँदैछ काराेबार ?
मंगलबार, चैत २७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, तोला कति पुग्यो ?
सोमबार, चैत २६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार युरोपियन युरोकाे मूल्य बढ्दा अमेरिकी डलरको मूल्य भने स्थिर, अन्य मूल्यकाे कति ?
सोमबार, चैत २६, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३२ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४६ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४१ पैसा पाइन्छ ।
आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति ?
आइतबार, चैत २५, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घट्दा अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, चैत २५, २०८०
आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४२ पैसा पाइन्छ ।
यस्ताे छ शुक्रबारकाे विनिमय दर
शुक्रबार, चैत २३, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १५ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १० पैसा पाइन्छ ।
बिहीबार नेपाली बजारमा बढ्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, चैत २२, २०८०
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७८ पैसा पाइन्छ ।
नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति पुग्याे ?
बुधबार, चैत २१, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशि मुद्रा कतिमा हुँदैछ किनबेच ?
सोमबार, चैत १९, २०८०
सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ७८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७३ पैसा पाइन्छ ।
साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन-चाँदी मूल्य स्थिर
आइतबार, चैत १८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
साताकाे पहिलाे दिन अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, चैत १८, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७७ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७२ पैसा पाइन्छ ।
सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल, आज कतिमा हुँदैछ काराेबार ?
बिहीबार, चैत १५, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

