
सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ घट्दा चाँदीको मूल्य भने स्थिर
मंगलबार, पुस २४, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

२६ अंकले घट्यो नेप्से परिसूचक
आइतबार, पुस २२, २०८०
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २८ करोड ५६ हजार चार सय चार बराबरको पाँच लाख ५७ हजार एक सय ५९ कित्ता शेयर किनबेच भएको छ ।
1701929353.jpg)
शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
शुक्रबार, पुस २०, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, पुस २०, २०८०
मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ६७ पैसा र बिक्रीमा २८ रूपैयाँ ८० पैसा पाइन्छ ।

सुनकाे मूल्य एकैदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घट्दा, चाँदी कतिमा हुँदैछ काराेबार ?
बिहीबार, पुस १९, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

घट्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, पुस १९, २०८०
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १८ पैसा पाइन्छ ।

घट्याे बुधबार सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
बुधबार, पुस १८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर, कुन मुद्राकाे कति ?
बुधबार, पुस १८, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ५६ पैसा पाइन्छ ।

बढ्याे मंगलबार अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य, अरू मुद्रा कतिमा हुँदैछ काराेबार ?
मंगलबार, पुस १७, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६० पैसा तोकेको छ ।
ज्ञज्ञज्ञ1702619053.jpg)
बढ्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
मंगलबार, पुस १७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुन–चाँदीको मूल्य स्थिर, ताेलाकाे कति ?
सोमबार, पुस १६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यस्ताे आजकाे विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, पुस १३, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ३८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ३३ पैसा पाइन्छ ।