आज सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक ३०, २०८१
उच्च उतारचढावबीच १४ अंकले बढ्यो नेप्से
बिहीबार, कात्तिक २९, २०८१
जानकी फाइनान्सको सबैभन्दा धेरै करिब ३४ करोड २४ लाख रूपैयाँको सेयर किनबेच भएको छ ।
एकैदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँले घट्यो, तोलाको कति ?
बिहीबार, कात्तिक २९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
दोहोरो अंकले घट्यो नेप्से
बुधबार, कात्तिक २८, २०८१
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशतले घटेको छ ।
आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घट्दा, बढ्यो चाँदीको मूल्य
बुधबार, कात्तिक २८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
आइतबार, कात्तिक २५, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति ?
शुक्रबार, कात्तिक २३, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य
बिहीबार, कात्तिक २२, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य सामान्य वृद्धि
बुधबार, कात्तिक २१, २०८१
मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
एकैदिन प्रतितोला २ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य
मंगलबार, कात्तिक २०, २०८१
कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज नेपाली बजारमा सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँमा कारोबार
बुधबार, कात्तिक १४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले तिहारका लागि असर्फी भोलि एक दिन मात्रै विक्री गर्ने
सोमबार, कात्तिक १२, २०८१
नेपाल राष्ट्र बैंकलेका सूचना अधिकारी डिलिराम पोखरेलले तिहारको लागि चाँदीका सिक्काहरू आइतबारबाट नै विक्री सुरु भएको तथा चाँदीको सिक्कामा ग्राहकको आकर्षण रहेको जानकारी दिए ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर
सोमबार, कात्तिक १२, २०८१
कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया १२ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८ पैसा तोकेको छ ।

