NRN
प्राविधिकहरूको चुनौती र जिम्मेवारी बिच निरन्तर सेवामा वर्डलिवर्डलिक कम्यूनिकेशन ......

बाटो छैन, सहज पहुँच छैन—तर सेवा रोकिएको छैन।
रसुवाको बाढीपछि भत्किएको झोलुङ्गे पुल पार गर्दै इन्टरनेट सेवा पुनः सञ्चालन गर्न खटिएका हाम्रा प्राविधिकहरूको साहस, समर्पण र जिम्मेवारीप्रति सलाम। चुनौती जति कठिन भए पनि, तपाईंलाई जोडिराख्ने हाम्रो प्रतिबद्धता अझ बलियो रहन्छ।

बेत्रावती र धुन्चेमा,रसुवामा  इन्टरनेट सेवा पुनः सुरु भइसकेको छ। बाँकी प्रभावित क्षेत्रहरूमा पूर्ण इन्टरनेट सेवा सञ्चालन पुनःस्थापना गर्न हाम्रो टोली निरन्तर काम गरिरहेको छ। 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update