|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
News Details Page
|
|
टेष्ट म्याचमा भारतको हारः८०० विकेटसहित मुरलीको विजयी विदाई
ग्लोवल नेपाल न्यूज
|
|
श्रावण ६, विहिवार, श्रीलंकाका विश्व रेकर्ड स्पिनर मुथैया मुरलीधरनले ८०० विकेट पुरा गरी विदाई टेस्ट म्याचमा भारतलाइ दस विकेटको शानदार जीत दिलाउँदै क्रिकेटको एक विजेताका रूपमा क्रिकेटबाट विदा लिएका छन् ।
श्रीलंकाले भारतसंग पहिलो क्रिकेट टेस्ट आज पाँचअउ दिन तथा अन्तिम दिन दस विकेटले जीत दिलाउँदै क्रिकेटका महानायक मुरलीले विदाइ लिँदा तीन म्याचको श्रृंखलामा १-० को अग्रता दिलाए । श्रीलंकाको जीतको लागी ९५ रनको लक्ष्य थियो जसमा कुनै पनि विकेटको क्षतिमा ९६ रन बनाउन श्रीलंकाली टिम सफल भएका छन् ।
यो म्याचमा ३८ वर्षीय मुरलीकै नाम रहन गयो, जसले पहिले नै घोषणा गरेका थिए कि यस पछि उनी टेस्ट क्रिकेटबाट संन्यास लिनेछन् । उनले भनेका थिए कि यो म्याचमा उनले ८०० विकेट पनि पुरा गर्नेछु । उनको दुवै वचन पुरा समेत गरेका छन् ।
मुरलीले पुरै म्याचमा १९१ रन दिएर ८ विकेट लिन सफल भएका थिए ।
श्रीलंकाले यस म्याचको जीत संगै सिरीजमा १-० अग्रता लिएको छ । दुवै देशबिच दोश्रो टेस्ट २६ जुलाई देखि कोलम्बोमा खेलिनेछ ।
|
|
| प्रकाशित
मिति :
2010-7-22 -
07:04 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|