|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
News Details Page
|
|
प्रियंका र करिनाको दोस्तीमा तनाव
ग्लोबल नेपाल न्यूज सम्बाददाता
|
|
प्रयंका चोपडा र करनिा कपुरबीच कतिको दोस्ती छ - त्यो सजिलै भन्न सकिँदैन । किनभने दुवै शाहिद कपुरसँग नाम जोडिएका अभिनेत्री हुन् । तर, उनीहरूबीच एउटा गजबको समानता भने देखिएको छ । दुवैलाई उही मेकअप आर्टिस्ट नभई हुँदैन । प्रियंका र करनिाको खिचातानीमा पर्ने मेकअप आर्टिस्ट हुन् पोम्पी । नम्र बोलीव्यवहार भएका पञ्जाबी पोम्पीलाई मेकअप पाउडर र ब्रसका जादुगर मानिन्छ । दुवै हिरोइन आफ्नो अनुहार पोम्पीले नछोए चम्किँदैन भन्ने विश्वास राख्छन् । प्रियंका र कम्निाले विभिन्न विज्ञापन र फिल्ममा पोम्पीबाट सेवा लिँदै आएका छन् । त्यसैले उनीहरूलाई पोम्पीको बानी लागेको हो । हिजोआज उनीहरू कुनै पनि फिल्म साइन गर्नुअघि पोम्पीलाई पनि बुक गर्न चाहन्छन् । जसले गर्दा दुवै हिरोइनका सेक्रेटरीहरू सधैं पोम्पीको ठेगानादेखि परििचत रहन बाध्य छन् । यी दर्ुइ हिरोइनबीच पोम्पीलाई लिएर भर्खरै एउटा रमाइलो खिचातानी चल्यो । बंैककमा रणवीर कपुरसँग 'अन्जाना अन्जानी' फिल्मको सुटिङ गर्न जानु पर्ने भएपछि प्रियंकाले पोम्पीको समय मिलाउन निकै प्रयास गरनि् । जबकि, पोम्पीले आफ्नो समय सिड्नीमा काजोल र अर्जुन रामपालसँग 'स्टेपमम'को सुटिङका लागि करनिालाई दिइसकेका थिए । अचेल करनिाले पोम्पीलाई अफ्नो पारविारकि सदस्य नै मान्न थालेकी छिन् । आफ्ना फिल्मको प्रिभ्युमा समेत उनले पोम्पीलाई बोलाउन थालेकी छिन् । त्यसैले पनि पोम्पीले करनिाप्रति बढी सदासयता देखाएको हुनसक्छ ।
|
|
| प्रकाशित
मिति :
2009-12-8 -
07:14 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|