|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
News Details Page
|
|
सदीक्षा श्रेष्ठ भइन् यस बर्षको मिस नेपाल
ग्लोवल नेपाल न्यूज
|
|
भाद्र १७, बुधबार राजधानीमा सम्पन्न मिस नेपाल प्रतियोगितामा १७ जना युवतीलाई पछि पार्दै काठमाण्डौकी १९ वषिर्या सदीक्षा श्रेष्ठले यस वर्षको मिस नेपालको उपाधी जितेर मिस नेपालको ताज पहिरिन सफल भएकी छन् ।
यस प्रतियोगितामा उनले अर्बिट मिस पर्सनालिटी, प्ले मिस फोटोजेनिक र सेफ्टी मिस स्मार्ट वाल्कमा समेत उपाधी पाउन सफल भइन् ।
फस्ट रनर अपमा सहाना बज्राचार्य र संयुक्ता तिम्सिना सेकेन्ड रनरअफ भएकी छिन् ।
डाबर वाटिका मिस ब्युटिफुल हेयर सुजाता स्वाँर, मिस व्यूटिफूल स्माइल अनिता आचार्य,फेम मिस ब्युटिफुल कम्प्लेक्सन प्रिया रानी लामाले जितेकी छिन ।
यस पटक मिस नेपाल विजेता शदिक्षाले ५० हजार नगद र चेरी कार पाएकी छन् ।
नेपालभरीबाट ८० जनाले मिस नेपालको फारम दर्ता गरेकामा सुरूमा ५० जनाको छनैाट गरी प्रतियोगितामा समाबेस गराइएको थियो ।
|
|
| प्रकाशित
मिति :
2010-9-2 -
01:15 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|