|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
News Details Page
|
|
नयाँ नेपाल भन्नेहरुलाई मेरो प्रश्न
–डा. गोपाल पौड्याल
|
|
के विदेशबादी हुनु नयाँ नेपा हो ? के राष्ट्रियता भूल्नु नयाँ नेपाल हा ? के सस्कृती र परम्परा भुल्नु नयाँ नेपाल हो ? के कलाकारले मेहेनते बनायको शालीक तोड्नु नयाँ नेपाल हो ? के हडताल र आन्दोलन गर्नु नयाँ नेपाल निर्माण गर्नु हो ? कुटपिट, लुटतन्त्र, घरबार विहीनपार्नु र स्वतन्त्रता पूर्वक बाँच्न नपाउनु इहि हो नयाँ नेपाल ? जस्ले पायो उस्लाइ बलात्कार गर्नु जतीबेला पायो उतीबेला अपहरण गर्नु गोली ठोकी मार्नु र लाज पचाएर माफी माग्नु के यही हो नयाँ नेपालको निर्माण यदि कोही चोर भयो भनेत प्रहरी हुन्छ प्रहरीनै चोर भए कस्ले समाउने यदि कोही भ्रस्ट भएत राज्यले कार्यबाही गर्छ तर राष्ट्रि चलाउनेनै भ्रष्ट भए कस्ले कार्यबाही गर्ने प्रिय नेता महोदयहरु यदि नेपाल र नेपालीको माया लाग्छ भने कृपया नेपाल र नेपाली लाई सोचिदेउ होइन भने तिमीहरु थाहै नपाई कसैको चुंगुलमा फसीसकेका छौ जानेर पनि अन्जान भएका छौ बुझेर पनि अबुझ भएका छौ समग्रमा भन्नु पर्दा देश द्रोही भएका छौ जनता मारा भएका छौ अन्तराष्ट्रिय तत्व भएका छौ पाखण्ड र जनद्रोही भएका छौ
|
|
| प्रकाशित
मिति :
2009-12-17 -
03:29 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|