|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
News Details Page
|
|
एमआरपी छपाइका लागि ओबर्थरसंग सम्झौतामा हस्ताक्षर
ग्लोवलनेपाल न्यूज
|
|
भाद्र १२, मेसिजन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ सम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्ट र फ्रान्सेली कम्पनी ओबर्थरका एशिया व्यापार महाशाखा प्रमुख फ्लोरिन प्याकुलिनले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतामा ओबर्थर कम्पनीले प्रति पासपोर्ट ३ डलर ५९ सेन्ट्स (लगभग २ सय ७० रुपैंया) मा एमआरपी दिने बताइएको छ । यस अघि परराष्ट्रमन्त्री सुजाता कोइरालाको अडानका कारण सम्झौतामा ढिलाइ भइरहेको थियो । एमआरपी छपाइका लागि ओबरथरसँगै इन्डोनेसिया,ब्रिटेन र सिंगापुरका कम्पनीले पनि प्रस्ताव पेस गरेका थिए।
परराष्ट्र मन्त्रालयले प्रतिस्पर्धाको आधारमा फ्रान्सको ओबरथर कम्पनीलाई एमआरपी छपाइको ठेक्का दिएको हो। छपाइका लागि परराष्ट्र मन्त्रालयले ४५ दिने खुल्ला विश्वब्यापी टेन्डर आव्हान गरेको थियो र यस टेन्डरमा ओबरथरलाई छानेको थियो।
|
|
| प्रकाशित
मिति :
2010-8-27 -
09:28 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|