श्रावण १३, अर्जेन्टिनाका फुटवल प्रशिक्षक डियगो म्याराडोनालाइ प्रशिक्षकबाट बर्खास्त गरिएको छ । उहाँलाइ नयाँ बर्षको लागी प्रशिक्षक रहने सम्झैातामा अर्जेन्टिनी फुटवल संघले रूची देखाएन । म्याराडोनाले टिमका कुनैपनि सदस्यलाइ हटाउन मानेनन् । सोही कारणले उनीलाइ नै हटाइएको एएफपीले जनाएको छ ।
फुटवल प्रशिक्षकमा अर्को नियुक्ती नभएसम्मका लागी राष्ट्रिय फुटवल टिमलाइ सर्गियो बाटिस्टाले प्रशिक्षण दिने कुरा बताइएको छ ।
|