|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
Details Page
|
|
पाकिस्तानमा ठुलो विमान दुर्घटना
ग्लोवल नेपाल न्यूज |
|
|
श्रावण १२, इस्लामाबाद
खराब मौसम भएको बेला बुधवार पाकिस्तानको इस्लामाबादको नजिकै रहेको घना जङ्गल भएको मरगल्ला हिल्समा ठोकिएर एक पाकिस्तानी यात्रु विमान दुर्घटनाग्रस्त भएको छ । जसमा १६० जना यात्रुहरू रहेका थिए । अधिकारीहरूले सबैजना यात्रुको मृत्यु भएको आशंका गरेका छन् ।
निजी एयरलाइंस एयर ब्लू को विमान एयरबस ए-३२१ बुधवार विहान करिव दस बजे मरगला हिल्सको दामन-ए-कोह नजिकै दुर्घटनाग्रस्त भएको थियो । त्यति वेला त्याहाँ धेरै कुहिरो लागिरहेको थियो । विमान टर्की बाट कराँचीको बाटो हुँदै इस्लामाबाद जाँदै थियो । प्रहरीहरूका अनुसार दुर्गम पहाडी क्षेत्रमा भएको दुर्घटनाग्रस्त विमानको वरिपरि शवहरू छरिएका छन् । आन्तरिक मन्त्री रहमान मलिकका अनुसार १० जना मारिएको पुष्टि भएको छ । खराब मौसमका कारण उद्दार कार्यमा बाधा पुगिरहेको छ । घाइतेहरूलाइ हेलिकप्टरको सहायताले अस्पताल पुर्याइएको छ । विमानमा भएका अन्य व्यक्तिको जिवित रहने सम्भावना कम रहेको बताइएको छ ।
गत केही दिनदेखि इस्लामाबादमा भारी बर्षा भैरहेको छ भने शहरको आसपास क्षेत्रमा कुहिरो लागेको छ । टिभि च्यानलहरूका अनुसार उक्त विमान ७ बजेर ५० मिनेटमा उडेको थियो । विमानमा १५९ यात्रु रहेको र चालक दलका सदस्यहरूको भने संख्या स्पष्ट नभएको बताइएको छ ।
नागरिक उड्डयन प्राधिकरणको एक सूत्रले यस कुरामा आश्चर्य व्यक्त गरेका छन् कि खराब मौसमको बेलामा उक्त विमानलाइ इस्लामाबाद उत्रने अनुमती दिइएको थियो ।
|
|
| प्रकाशित
मिति :
2010-7-28 -
03:41 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|