|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
Details Page
|
|
एनसेलले मोवाइल शुल्कमा भारी कटौती गर्यो
ग्लोवल नेपाल न्यूज |
|
श्रावण १२, दूरसञ्चार सेवा प्रदायक कम्पनी स्पाइस नेपालले अबदेखि कुनै पनि नेटवर्कमा फोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेको छ । एनसेलबाट अन्य नेटवर्कमा टेलिफोन गर्दा अब प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्नेछ ।
यसअघि एनसेलबाट अर्को कम्पनीको नेटवर्कमा फोन गर्दा २ रुपैयाँ १४ पैसादेखि २ रुपैयाँ ८३ पैसासम्म तिर्नु पर्दथ्यो । यो शुल्क करबाहकेका हुन् । एनसेलका कार्यकारी अधिकृत पासी कोइस्तीनेनले कम्पनी सधैं दूरसञ्चार सेवा सहज र सस्तो बनाएर उपभोक्तालाई फाइदा दिने योजनामा लागेको र नयाँ शुल्क कायम गरेर त्यो प्रमाणित भएको टिप्पणी गरे । एनसेलमा युरोपको प्रमुख दूरसञ्चार कम्पनी टेलियसोनेराको स्वामित्व छ । एनसेलले केही महिनादेखि नयाँ योजना सार्वजनिक गरिरहेको छ । यसै अन्तर्गत यो शुल्कमा छुट दिइएको हो । एनसेलको नयाँ शुल्कले अरू सेवा प्रदायक कम्पनीहरूलाई पनि शुल्क कटौतीमा दबाब पर्ने विज्ञहरूको भनाई छ ।
नयाँ सस्तो शुल्कमा फोन परिवर्तन गर्नका लागि मोबाइलका उपभोक्ताले एसएमएसमा एसएजेआईएलओ (सजिलो) लेखेर ३०२ मा पठाउनु पर्नेछ ।
|
|
| प्रकाशित
मिति :
2010-7-28 -
02:24 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|