|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
Details Page
|
|
मध्य अमेरिकामा आँधीका कारण ८३ को मृत्यु
ग्लोबल नेपाल न्यूज |
|
|
जेष्ठ १७, सोमवार,
मध्य अमेरिकामा आँधी चलेर आएको बाढी र पहिरोका घटनामा मारिनेको संख्या ८३ पुगेको बताइएको छ । उद्दार अधिकारीहरू सड्क र भत्केका भग्नावशेष हटाउन र पीडित मानिसहरू सम्म पुग्ने कोशिस गरिरहेका छन् ।
आपातकालीन राहत कार्यका प्रवक्ता डेविड डे लियोनका अनुसार दक्षिणी मैक्सिको देखि लिएर निकारागुआसम्म भएको मुसलाधार बर्षामा नदिको सतह निकै बढेका छन् । ग्वाटेमालामा भएको बर्षाका कारण भएको भूस्खलनको घटनामा ७३ जना मारिएका छन् ।
एल. सल्वाडोरमा राष्ट्रपति मोरिसियो फुनेसले चेतावनी दिँदै भने खतरा अझै टलेको छैन । उनले भने आँधीको तिव्रतामा केही कमी आए पनि देशभरको स्थिति अझै संकटपूर्ण छ ।
|
|
| प्रकाशित
मिति :
2010-5-31 -
12:27 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|