|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
Details Page
|
|
जापान र मेरो मन
डा. गोपाल पौड्याल 'मण्डने' |
|
कस्ने कोसिस गरेको छु । तर मन कसिन सकेन मायाको पोको खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो । मलाई पनि अभिलाषाका मृगतृष्णाहरू मेट्ने धोको थियो अतृप्त चाहनाहरूलाई तृप्त पार्ने आकांक्षा थियो त्यसैले आज म जापानमा एउटा लंगडो बाघ झैं केबल नजिकैको आहारा जोगाउने कोसिसमा लागेको छु । मेरो मन उनको लामो कपालमा अल्भिmयो मेरो आँखा उनको हँसिलो मुहारमा बस्दियो अब मनलाई कसैले अलग्याउन सक्दैन यो त फलाममा चुम्बक झैं टाँसिएको छ मेरो मन मात्रै होइन तनसमेत उनीभित्र गाडिएको छ । जापानमा मैले आफूलाई एक्लो सम्झेको थिएँ तर अब कतै मन बसिसकेको छ अनगिन्ती रिमझिमहरूमाझ सोझा सडकहरू र राम्रा गाडीहरूमाझ अग्लिँदो महँगी र अनिकालहरूमाझ जापानमा मेरो मन गाडिइसकेको छ ।
|
|
| प्रकाशित
मिति :
2010-1-12 -
12:55 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|