|
|
Left Content
| साहित्य |
| |
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु ।
तर मन कसिन सकेन
मायाको पोको
खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो ।
मलाई पनि अभिलाषाका
मृगतृष्णाहरू मेट्ने धोको थियो
बाँकी
अंश...
|
|
गैर आवासीय नेपाली |
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी
अंश...
|
|
|
Untitled Document
|
|
|
Weather
| नेपालको तापक्रम |
| City |
Max |
Min |
|
Kathmandu |
31.5 |
10.0 |
|
Pokhara |
31.5 |
16 |
|
Nepalgunj |
37.5 |
14.8 |
|
Biratnagar |
0 |
0 |
|
| |
|
|
|
|
|
|
|
Details Page
|
|
दुइ छुट्टा छुट्टै स्थानमा आत्मघाती विस्फोट
ग्लोबल नेपाल न्यूज |
|
|
इराक, १६ पुस/ इराकको रमादी शहरमा भएको दुइ आत्मघाती विस्फोटमा परि कम्तिमा पनि २३ जनाको मृत्यु भएको छ ।
रमादी शहरका दुइ छुट्टा छुट्टै स्थानमा गराइएको सो विस्फोटमा परि अनवर प्रान्तका गर्भनर क्युसिम मोहम्मदको मृत्यु भएको प्रहरी र राष्ट्रिय टेलिभिजनले बताएपनि उहाका सहयोगीले भने घाइते मात्र भएको जानकारी दिएका छन् ।
आक्रमणमा परि चार सुरक्षाकर्मीको मृत्यु भएको र केही घाइते भएका छन् । अल कायदाले मार्चमा हुने आम निर्वाचनलाई अवरोध उत्पन्न गर्न बम विस्फोट गराइएको हुने सक्ने आशंका अधिकारीहरुले गरेका छन् ।
|
|
| प्रकाशित
मिति :
2009-12-31 -
03:36 |
|
|
|
|
|
Ads
|
Untitled Document
|
|
Right_stuff
|
|
|